site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अपराध अनुसन्धानमा कसैलाई काखापाखा हुँदैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार, ठगी तथा अपराध गर्ने सबैमा अनुसन्धान हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले अनुसन्धानमा कसैलाई पनि काखापाखा नगरिने उल्लेख गरे । 

“भ्रष्टाचार, ठगी, अपराध गर्ने सबैमा अनुसन्धान हुन्छ । यसमा कुनै काखापाखा हुँदैन । सत्ताप्रतिपक्ष हेरिन्न,” उनले भने, “कारबाही मानिसको मुख होइन तथ्य प्रमाण हेरेर हुन्छ ।”

उनले सरकार कानुनभन्दा बाहिर गएर काम नगर्ने दाबी गरे । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro