site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले बोलाएको विपक्षी दलको बैठक जारी, महन्थ ठाकुर पनि सहभागी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’को आह्वानमा विपक्षी दलको बैठक बसेको छ । 

वानेश्वरमा बैठक बसिरहेको हो । जारी बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलका नेताहरु उपस्थित छन् । 

बैठकमा सरकारमा सहभागी दल लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro