site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हानलाई

काठमाडौं । सन् २०२४को साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई प्रदान गरिएको छ । 

मानव जीवनका कमजोरीलाई उजागर गर्ने उनको काव्यात्मक गद्यका लागि पुरस्कार प्रदान गरिएको हो । 

१९७० मा जन्मिएकी उनले यसअघि २०१६ मा मेन बुकर पुरस्कार पनि पाएकी छिन् ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro