site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
काठमाडौंमा खसीबोका बेचेर दसैँको खर्च जोहो गरिँदै (तस्बिरहरू)

काठमाडौं । नेपालीहरूको महान चाड दसैँले यतिबेला सबैको घरमा उत्साह छाइसकेको छ । दसैँको खर्च जोहो गर्न धादिङ नुवाकोट र तराईका विभिन्न जिल्लाका स्थानीय काठमाडौंमा खसीबोका बेचिरहेका छन् । व्यावसायिक रूपमा पालेका खसीबोका बेचेर दसैँको खर्च जुटाउन काठमाडौं आइपुगेको उनीहरूले बताएका छन् ।

धादिङका वीर तामाङ दसैँको खर्च जोहो गर्न एकाबिहानै आफ्ना खसीबोका बेच्न कलंकीमा धाइरहेका छन् । कलंकी वरिपरि र खसी बजारमा खसीबोका खरिदबिक्री गर्नेहरूको भिड लागेको छ । कलंकीदेखि खसीबजारसम्म सडकपेटीमा व्यापारीहरू खसी लिएर बेच्न बसेका छन् ।

khasiboka_bikri6-1728465649.jpg

khasiboka_bikri10-1728465649.jpg

khasiboka_bikri5-1728465648.jpg

khasiboka_bikri4-1728465647.jpg

khasiboka_bikri2-1728465646.jpg

khasiboka_bikri3-1728465646.jpg

khasiboka_bikr9-1728465644.jpg

khasiboka_bikri-1728465644.jpg

khasiboka_bikr8-1728465643.jpg

 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro