site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पाकिस्तानका लागि नेपाली राजदूतमा रिता धिताल नियुक्त
फाइल तस्बिर ।

काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूतमा रिता धिताल नियुक्त भएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार धिताललाई राजदूत नियुक्त गरेका हुन् ।

गत साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो ।

तीमध्ये धिताललाई मंगलबार राष्ट्रपति पौडेलले नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro