site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वदलीय बैठक सुरु 

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आएको बाढीपहिरोपछिको राहत र उद्धारबारे छलफलका लागि सिंहदरबारमा बैठक बसेको हो । 

बैठकमा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित छन् । बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । सरकारले राजधानीमा नै समयमा उद्धारमा ध्यान दिन नसकेको भन्दै आलोचना पनि भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro