site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आज दिउँसो सर्वदलीय बैठक बस्दै

काठमाडौं । सरकारले बोलाएको सर्वदलीय बैठक आज दिउँसो बस्दै छ । बाढीपहिरोले निम्त्याएको विपद्पछिको राहत, उद्धार र जनधनको क्षतिबारे छलफल गर्न बैठक बस्न लागिएको हो ।

बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने तय भएको कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको निजी सचिवालयले जनाएको छ ।

असोज १० गतेदेखिको अविरल वर्षाले ठूलो जनधनको क्षति भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ०५:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro