site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाका नेताहरू केन्द्रीय कार्यालयमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारीसहित काठमाडौं उपत्यकामा उपलब्ध नेताहरूलाई पार्टी कार्यालय वनस्थलीमा बोलाएको छ ।

आइतबार ह्वाट्स एपमा सन्देशमार्फत उपत्यकामा उपलब्ध पदाधिकारी, सांसद र केन्द्रीय सदस्यसहितका नेताहरूलाई आकस्मिकरूपमा बोलाइएको हो ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सेयर सदस्यसमेत रहेका लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि पार्टीको आकस्मिक बैठक बोलाइएको हो । अर्का सञ्चालक रहेका छविलाल जोशी आजै पक्राउ परिसकेका छन् ।

अहिले रास्वपाको केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ताहरू पनि बाक्लो उपस्थिति छ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २०:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro