site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नेपाल प्रज्ञा प्रतिष्ठानले शब्दकोश संशोधन गर्ने

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले शब्दकोश संशोधन गर्ने भएको छ । प्रतिष्ठानले आफूले प्रकाशित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश २०७९’ संशोधन गर्ने बताएको हो ।

विभिन्न जाति, समुदाय, क्षेत्र, लिंग, पेसाका व्यक्तिले शब्दकोशका कतिपय शब्दप्रति आपत्ति जनाएकाले त्यस्ता शब्द संशोधन गरिने प्रतिष्ठानले बताएको छ । शब्दकोशमा रहेका आपत्तिजनक शब्द पठाउन पनि प्रतिष्ठानले आग्रह गरेको छ ।suchana-1726819344.jpg

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro