site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपा सांसद अर्यालद्वारा प्रस्तावित तीन राजदूतलाई अनुमोदन गर्न अस्वीकार 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले प्रस्तावित तीनजना राजदूतलाई अनुमोदन गर्न अस्वीकार गरेका छन् । 

मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिना, इजरायलका लागि धनप्रसाद पण्डित र साउथ अफ्रिकाका लागि प्रस्तावित कपिलमान श्रेष्ठलाई अनुमोदन गर्न नसकिने बैठकमा अर्यालले बताएको स्रोतले बताएको छ । 

संसदीय सुनुवाइ समितिको बैठक जारी छ । बैठकमा पत्रकारलाई बस्न दिइएको छैन । 

समितिले १७ देशका निम्ति सिफारिस राजदूतको सम्बन्धमा छलफल र निर्णय गर्नेछ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro