site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रवि लामिछानेलाई कारबाही हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले सहकारीको सदस्य नभए पनि सहकारीको रकम दुरुपयोग गर्ने रवि लामिछानेमाथि कारबाही हुने बताएका छन् । 

दर्जनौँ सहकारीलाई ठगी गरेको गोरखा मिडियामा गएको रकम दुरुपयोग भएकाले छानबिन समितिले लामिछानेलाई प्रचलित कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको बताए ।

बुधबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा महामन्त्री थापाले सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले अक्षरश: कार्यान्वयन गर्ने र दोषीलाई कारबाही गर्ने विश्वास व्यक्त गरे ।

संसदीय छानबिन समितिका सदस्यहरूका अनुसार, सहकारीबाट रकम निकाल्ने क्रममा लामिछानेको संलग्नता देखिएको छ । तर, सहकारीबाट आएको रकम चलाउने क्रममा उनको संलग्नता रहेको पाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro