site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘घोर अन्याय भो’मा शिल्पा र नेत्र  

काठमाडौं । गोविन्द राईको स्वर रहेको गीत ‘घोर अन्याय भो’ सार्वजनिक भएको छ । गजल शैलीमा तयार प्रेमपीडा बोल्ने गीतमा लय संग्रौलाको शब्द तथा विकास चौधरीको संगीत छ । 

गीतको भिडियोमा शिल्पा पोखरेल, नव प्रस्तुति नेत्र चौलागाईंको प्रेम र अनस्क्रिन रोमान्स देख्न सकिन्छ । भिडियोमा शिल्पाले नेत्रलाई प्रेममा धोका दिएर पुष्कर राउतसँग विवाह गरेको देखाइएको छ । 

भिडियोको निर्माण प्रज्ञा फिल्मसले गरेको हो । मदन कस्यप घिमिरेको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी तथा निर्देशक सुरेश पाण्डेको छ । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro