site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
रजनी गुरूङले ल्याइन् ‘साँच्चै भन त’ 

काठमाडौं । मोडल रजनी गुरूङको ‘साँच्चै भन त’ बोलको गीत सार्वजनिक भएको छ । गुरुङले आफ्नै युट्युब च्यालनबाट सो गीत सार्वजनिक गरेकी हुन् । 

गीतमा खेम सेञ्चुरी र मेलिना राईको स्वर छ । शब्द, संगीत शिव हमालको रहेको छ । भिडियोमा रजनीसहित पल शाह र विजय पुनको अभिनय छ । 

भिडियो मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा बनेको हो । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro