site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महासभामा भाग लिने विषयमा प्रधानमन्त्रीले गराए सदनलाई जानकारी
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै आफूूले भाग लिने विषयमा सोमबार प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।

महासभामा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको टोली आउँदो असोज ४ गते संयुक्त राज्य अमेरिका जाने कार्यक्रम तय छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रसंघमा आफूूले उठाउने विषयबारे संसद् बैठकमा बताएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro