site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् बैठकको समय सारियो
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो ३ः१५ बजे बस्ने तय गरिएको छ । आजै दिउँसो १ बजेका निम्ति तय बैठकको समय सारिएको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

हिंसा शब्द संसदीय कि असंसदीय भन्ने विवाद समाधान नहुँदा निर्धारित बैठक बस्न सकेको छैन । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् । तर, सहमति जुट्न सकेको छैन ।

नेकपा (माओवादी केन्द्र)ले हिंसा शब्द संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरिरहेको छ ।

adfgf-1726392521.jpg

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro