site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
फ्राइडे रिलिज : ‘देवी’ र ‘रावायण’ प्रदर्शनमा 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘देवी’ र ‘रावायण’ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत आजबाट यी दुई नेपाली चलचित्र प्रदर्शनमा आएका हुन् । 

‘देवी’मा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपानेलगायत कलाकारको अभिनय छ । क्राइम थ्रिलर जानरामा निर्माण भएको यो चलचित्रलाई सञ्जोग राईले निर्देशन गरेका छन् । 

‘देवी’को कथा निर्देशक सञ्जोग राई र अजय गौतमले लेखेका हुन् ।

‘रावायण’लाई सुदर्शन थापाले निर्देशन गरेका छन् । यो चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाहीलगायत कलाकारको अभिनय छ । 

‘रावायण’मा सुदर्शन थापाको कथा तथा शिवम अधिकारीको लेखन छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro