site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
यस्ता छन् एमालेको पोलिटब्युरो बैठकले पारित गरेका प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठकले वार्षिक कार्ययोजना र केही समसामयिक प्रस्ताव पारित गरेको छ । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बुधबार सम्पन्न भएको बैठकले विभिन्न प्रस्ताव पारित गरेको हो ।

बैठकमा अध्यक्ष ओलीले मुलुकको बदलिएको राजनीतिक परिस्थिति, सरकारका काम र पार्टीको
आगामी कार्यभारका बारेमा सम्बोधन गरेका थिए ।

 

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro