site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तापक्षकै सांसदको प्रश्न– मूल्यबृद्धिको कारण के हो, सरकार किन नियन्त्रणमा काम गर्दैन ? 
फाइल तस्बिर ।

काठमाडौं । सत्ता पक्षकै सांसदले अस्वभाविक रूपमा बजार भाउ बढिरहेको र सरकारले नियन्त्रणका लागि उचित कदम नचालेको भन्दै प्रश्न उठाएका छन् । 

नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले मूल्य बृद्धिका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा अर्थसमितिको सभापति समेत रहेका चालिसेले मूल्यबृद्धिको ठोस कारण नहुँदा समेत भइरहेको मूल्यबृद्धिले नेपालीको भान्सा महंगो भएको र आम्दानीले धान्न नसक्ने अवस्था बनिरहेको बताए । 

“यस्तो अवस्थाको नियन्त्रण गर्नेतर्फ सरकारले किन उचित कदम चालेको छैन ?,” चालिसेले भने ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro