site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीका १७ पदाधिकारीका लागि भएकाे चुनावकाे मतगणना सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)काे १७ पदका लागि भएकाे चुनावकाे मतगणना सुरु भएकाे छ । मंगलबार १७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि चुनाव भएकाे थियाे ।

आज पदाधिकारीकाे मात्रै गणना सुरु गरिएकाे हाे । पदाधिकारीमा सहमति नभएपछि चुनाव गरिएकाे थियो ।

वरिष्ठ उपाध्यक्ष पदमा भने राजेन्द्र पाण्डे निर्विराेध चयन भइसकेका छन् । महाधिवेशनले अध्यक्ष र महासचिव र सम्मानित नेता सर्वसम्मत चयन गरेकाे थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  २२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro