site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओमानका विदेशमन्त्रीले प्रधानमन्त्रीसँग गरे शिष्टाचार भेट 

काठमाडौं । नेपालको दुईदिने भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेवटार्ता भएको हो । 

भेटवार्तामा नेपाल–ओमान सम्बन्ध, आपसी हित लगायतका विषयमा छलफल भएको थियो । 

ओमानका विदेशमन्त्री बुसाइदी सोमबार नेपाल आएका हुन् । उनी मंगलबार साँझ फर्कने कार्यक्रम छ ।  
 

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro