site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा नेपालको केन्द्रीय समिति बैठकका ६७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)
उपेन्द्र यादव । फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालको हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट गरिएका ६७ बुँदे राजनीतिक निर्णय सार्वजनिक गरिएको छ । अध्यक्ष उपेन्द्र यादवले राजबन्दी रिहाइ र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधनलगायत विषयमा गरिएका निर्णयलाई शनिबार पार्टीका तल्लो तहमा ‘सर्कुलर’ समेत गरेका छन् ।

जसपा नेपालले यही भदौ ९ गते काठमाडौंको काठमाडौं ब्यांक्वेटबाट चारमहिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दै छ । अध्यक्ष यादवले उक्त अभियानको उद्घाटन गर्नेछन् ।

जसपाले आफ्ना ४१५ केन्द्रीय सदस्यलाई अभियन्ताका रूपमा पालिकामा संगठन निर्माणका निम्ति खटाएको छ । केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई उक्त अभियानको अनुगमनकर्ता बनाइने भएको छ ।

केन्द्रीय समिति बैठकका निर्णय पढ्नोस्–

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro