site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री राणा पर्सि भारत भ्रमणमा जाने
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आगामी आइतबार (भदौ २ गते) भारत भ्रमणमा जाने भएकी छन् ।

बिहीबार सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणको स्वीकृति प्रदान गरिएको जानकारी दिए ।

भारतका विदेश सचिव विक्रम मिश्रीले यही साउन २७ र २८ गते नेपालको भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro