site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राज्यका निर्देशक सिद्धान्त समितिमा गैरे र संसदीय सुनुवाइ सभापतिमा न्यौपानेको उमेदवारी

काठमाडौं । संघीय संसद्काे दुई संयुक्त समितिको सभापतिका लागि उमेदवारी दर्ता भएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरेको उमेदवारी परेको छ । 

त्यस्तै, संसदीय सुनुवाइ समितिमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेको उमेदवारी परेको हो । दुवै समितिको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूची सभापति निर्वाचनको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro