site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीसित भारतीय विदेश सचिवको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसित भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने भ्रमणमा रहेका उनले आइतबार सिंहदरबारमा पुगेर भेटवार्ता गरेका हुन् ।

भेटमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

मिश्री आइतबारै बिहान काठमाडौं आइपुगेका थिए । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro