site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालले भन्यो– बंगलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ

काठमाडौं । नेपालले बंगलादेश चाँडै लोकतान्त्रिक प्रक्रियामा फर्किने विश्वास व्यक्त छ । बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत बंगलादेशमा विकसित पछिल्ला घटनाक्रममा प्रतिक्रिया जनाउँदै सबैलाई शान्ति र संयम कायम आग्रह गरेको छ । 

"हामी सबै पक्षसँग शान्ति र संयम कायम गर्न आह्वान गर्दछौँ र लोकतान्त्रिक प्रक्रियामा चाँडो फर्किनुको महत्वमाथि जोड दिन्छौँ," विज्ञप्तिमा भनिएको छ ।

नेपालले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपालले नजिकबाटै नियालिरहेको पनि बताएका छ ।

"हामी पछिल्लो हप्ता बंगलादेशमा भएको विरोध प्रदर्शनका क्रममा भएको जन, धनको क्षतिबाट निकै चिन्तित छौँ," विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro