site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘धनै ठूलो हो की मनै ठूलो होला ?’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । ‘धनै ठूलो हो की मनै ठूलो होला’ भन्ने तिज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका संगम लामिछाने र गायक खेम सेन्चुरीको स्वर छ । 

उक्त गीत विक्रमबाबु विश्वकर्माले लेखेका हुन् । संगीत नन्दु परियारको छ । गीतको भिडियोमा लामेस शर्मा, लोसिना लामिछाने, सरोज प्रजा, विजय पुन लगायतको अभिनय छ । 

उक्त भिडियो संगम लामिछानेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro