site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाग्मती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई पदमुक्त गरेर नयाँ नियुक्त गर्न सिफारिस

काठमाडौं । सरकारले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरे को छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १६५ को उपधारा १ बमोजिम उनीहरूलाई पदमुक्त गर्न सिफारिस गरेको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार वाग्मतीको प्रदेश प्रमुखमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीको प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro