site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्रीसँग कोरियाका राजदूत पार्कको भेट

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थियोङले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयलमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–कोरिया सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

राजदूत पार्कले नवनियुक्त परराष्ट्रमन्त्री राणालाई बधाई दिएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro