site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छ । नयाँ सरकार गठनको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिबमोजिम गएको असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । असार ३१ गते उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro