site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महान्यायाधिवक्तामा बडाल नियुक्त 
रमेश बडाल । फाइल तस्बिर ।

काठमाडौं । महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई उक्त पदमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार (हिजो) डा. दीनमणि पोखरेलले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा मंगलबारै स्वीकृत गरिएपछि रिक्त पदमा बडाललाई नियुक्त गरिएको हो ।

wefasgdm-1721212162.jpg
 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १६:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro