site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विधायन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । राष्ट्रियसभाअन्तर्गत विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । 

बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमण गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro