site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने कांग्रेसकाे तयारी

काठमाडौं । नेपाली कांग्रेसले प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने नयाँ सरकारमा कांग्रेसका तर्फबाट प्रकाशमानले नेतृत्व गर्ने तयारी भएको स्रोतको भनाइ छ । 

प्रकाशमान उपप्रधानमन्त्री हुँदा रमेश लेखकलाई गृह र आरजु राणा देउवालाई परराष्ट्र मन्त्रालयमा पठाउने तयारी भएको कांग्रेस उच्च स्रोतले बताएको छ । 

मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस कार्यसम्पादन समितिको बैठक आजै बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro