site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमत पार्टीले दुई पदाधिकारीसहित सातजनालाई गर्‍यो पार्टीबाट निलम्बन

काठमाडौं । जनमत पार्टीले पदाधिकारीसहित सात नेतालाई कारबाही गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रीय अनुसन्धान विभाग सदस्य अनिताकुमारी मण्डलले पार्टीको विधानविपरीत ढंगले अनुशासनहिनता प्रर्दशन गरेको भन्दै सातजनालाई कारबाही गरिएको जानकारी दिइन् ।

उनीहरूलाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गरिएको उनले बताइन् । निलम्बनमा पर्नेहरूमा पार्टी सचिव वीपी शाह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत छन् ।

449680855_462139103274639_5271466887155027512_n-1720613151.png
 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro