site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रतिनिधिसभामा टेबल

काठमाडौं । ‘लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रतिनिधिसभामा टेबल गरिएको छ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले आइतबारको दोस्रो बैठकमा सन्देश टेबल गरेका हुन् ।

उक्त सन्देश टेबल गर्न मात्र दोस्रो बैठक राखिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक सोमबार (भोलि) बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro