site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहान १० बजे ल्होत्से हलमा बस्नेछ । संसद् बैठक बस्नुअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

नेपाली कांग्रेस र एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro