site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता अशोक राईले प्रधानमन्त्री प्रचण्डलाई पत्र लेख्दै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । मन्त्रीले राजीनामा दिएपछि समर्थन फिर्ता लिएका हुन् ।

जसपाले आजै सभामुख देवराज घिमिरेलाई सरकारको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएपछि जसपाले समर्थन फिर्ता लिएको हो । प्रधानमन्त्रीले असार २८ गते संसद्बाट विश्वासको मत लिँदै छन् ।

449353554_2668158610034013_1273320723124716898_n-1720183948.png

449191387_2163342720709268_8208679386003768648_n-1720183947.png

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro