site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री शीतलनिवासबाट फर्किए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवासबाट फर्किएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटर फर्किएका हुन् । 

राष्ट्रपति पौडेलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ‘बिफ्रिङ’ गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

"राष्ट्रपतिलाई प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे ‘बिफ्रिङ’ गर्नु भएको थियो," पोखरेलले भने ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro