site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मन्त्री अनुपस्थित हुँदा प्रतिनिधिसभा बैठक स्थगित 
फाइल तस्बिर ।

काठमाडौं । सदनमा मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित गर्न सभामुख देवराज घिमिरे बाध्य भएका छन् ।

सोमबार संसद् बैठक सुरु गर्नासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले कोही मन्त्री बैठकमा उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । “प्रतिनिधिसभा सुरु भएपछि मन्त्रिपरिषद्को एकजना पनि सदस्य मन्त्रीजी अनिवार्य उपस्थितिको व्यवस्था छ । नभएको कारणले गर्दा ध्यानाकर्षण गराउँछु,” उनले भने ।

उनले ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका निम्ति स्थगित गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro