site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कम्युनिस्टबीच पुनः एकता हुनुपर्छ : वामदेव गौतम
फाइल तस्बिर ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिस्टबीच पुनः एकता हुनपर्ने बताएका छन् । शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा उनले यस्तो बताएका हुन् ।

कम्युनिस्ट पार्टीले एकता गर्छौँ भनेर आफ्नो प्रस्ताव राख्नुपर्नेमा उनले जोड दिए । उनले कम्युनिस्ट पार्टीको घोषणापत्रमा भनिएअनुसारको समाजवाद निर्माण गर्न सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए । 

कम्युनिस्टबीच एकताका निम्ति आफू पुनः सक्रिय भएर लाग्ने उनले प्रतिबद्धता जनाए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro