site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, महामन्त्रीको प्रतिवेदनमा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठकले बोलाएको छ । 

असार १९ गते बुधबार बिहान ८ बजेका निम्ति बोलाइएको बैठकमा महामन्त्रीको समीक्षा प्रतिवेदनबारे छलफल हुनेछ ।

बैठक पार्टीको केन्द्रीय कार्यलय वनस्थलीमा बस्ने तय भएको छ ।

बुधबारमात्र रास्वपाका महामन्त्री मुकुल ढकालले देशभर पुगेर तयार पारेको समीक्षा प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । प्रतिवेदनमा उनले पार्टीको निर्मम समीक्षा गनुपर्ने निष्कर्ष निकालेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  २१:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro