site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
नेपाल आइडलका विजेता करणलाई प्रधानमन्त्रीले दिए गितार उपहार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन–५ का विजेता करण परियारलाई गितार उपहार दिएका छन् । 

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले बधाईसँगै गितार दिएका हुन् । 

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताए । प्रधानमन्त्रीले भने,  “युवापुस्ताका हरेक सुखदुःखमा साथमै रहन्छु ।” 

प्रधानमन्त्रीले विजेता परियारको सांगीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro