site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रहरी बढुवालाई लिएर सांसद राणाको आपत्ति– कनिष्टलाई वरिष्ठ बनाएर बढुवा गर्नु गलत 
फाइल तस्बिर

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका सांसद धवलशमशेर जंगबहादुर राणाले प्रहरी सेवामा एसएसपी बढुवालाई लिएर गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । 

मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले कनिष्टलाई वरिष्ठ बनाएर बढुवा गर्न लागिएको भन्दै आपत्ति जनाए । 

“कनिष्टलाई वरिष्ठ, वरिष्ठलाई कनिष्ट बनाउने काम भइरहेको छ,” उनले भने । सांसद राणाले यसरी बढुवा गरिएको हो भने प्रहरी सेवामा प्रहरीको मनोबल घट्ने र देशको हितमा काम नहुने बताए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro