site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘छक्का पञ्जा–५’को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौलालगायतले सामाजिक सञ्जाल फेसबुकमा पोस्टर सार्वजनिक गरेका छन् । 

पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा शिवाकोटी फिचर्ड छन् । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् । 

चलचित्र ‘छक्का पञ्जा–५’ असोज २४ गते रिलिज हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro