site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्ड, ओली र लामिछाने छलफल गर्दै
फाइल तस्बिर

काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणको विषय झन् पेचिलो बनेको छ । सत्तारुढ र विपक्षी दल आ–आफ्नै अडानमा कायम रहँदा सदनको गतिरोध अन्त्य हुन सकेको छैन । सोमबार बिहान बालुवाटारमा सत्ता र विपक्षी दलका शीर्ष नेताहरुको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

सोही विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच सोमबार अपरान्ह ३ बजे छलफल गर्ने तय भएको छ । तीन नेताबीच छलफल हुन लागेको एक नेताले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro