site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्लाई ब्यारेकजस्तो बनाएर विश्वासको मत लिइयो : कांग्रेस 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्लाई ब्यारेकजस्तो बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको आरोप लगाएको छ । 

अवरोधका बीच प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिएपछि कांग्रेसले निरंकुशता प्रस्तुत गरेको टिप्पणी गरेको हो । संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले विश्वासको मत लिने समय हुँदाहुँदै विरोधका बीच लिइएको भन्दै आपत्ति जनाए । 

कांग्रेसले सदनको मूल्य मान्यता जोगाउन लडिरहने पनि बताए ।
 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro