site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विपक्षी दलको बैठक सुरु, कांग्रेस संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन 
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा विपक्षी दलहरूको बैठक सुरु भएको छ । 

सभामुखले प्रतिपक्षको अवरोधमै प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्ताव अघि बढाएपछि आगामी रणनीति तय गर्न प्रतिपक्षी दलहरूको बैठक बसिरहेको हो ।

विपक्षी दलहरूको बैठकपछि कांग्रेस संसदीय दलको बैठक बस्ने तय भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन गरी औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro