site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले पत्रकार सम्मेलनमार्फत आफ्ना भनाइ राखिरहेका छन् । आफूमाथिका प्रश्नका विषयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा जवाफ दिएपछि सांसद थापाले पत्रकार सम्मेलन गरेका हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा थापाले पत्रकार सम्मेलनमार्फत आफ्ना भनाइ राखिरहेका छन् । जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले थापाका विषयमा विभिन्न प्रश्न गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १९:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro