site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् अवरोधबारे छलफल गर्न एमाले संसदीय दलको बैठक बस्दै 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो साढे १२ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

उनका अनुसार बैठक वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्नेछ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरोध गर्दै आएको छ । संसद् अवरोधलगायत विषयमा छलफल गर्न लागिएको जनाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro