site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकार नागरिकमा आशा र भरोसा जगाउन सफल : राष्ट्रपति 

काठमाडौं । सरकारले नागरिकमा आशा र भरोसा जगाउन सफल भएको दाबी गरेको छ । साथै उच्च पद प्राप्त गर्दैमा कानुनी उन्मुक्ति पाइन्छ भन्ने भ्रम चिर्न सरकार सफल भएको सरकारको दाबी छ । 

संघीय संदसदको मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने, “सरकारले लिएका भ्रष्टचार नियन्त्रण सुशासन एवम् सार्वजनिक खर्चमा मितव्यीता नीतिका कारण सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव देखिएको छ । सबै किसिमको भ्रष्टचार छानबिनको दायरमा ल्याइएको छ । उच्च पद प्राप्त गर्दैमा कानुनी छुट पाइन्छ भन्ने कुरा भ्रम चिर्न सरकार सफल भएको छ ।”
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro