site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदै मेयर बालेन 

काठमाडौं । विश्वप्रसिद्ध फिल्म फेस्टिभल कान्समा काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह सहभागी हुने भएका छन् ।    

आज राति त्यसतर्फ प्रस्थान गर्ने उनले कान्समा तीन दिन बिताउनेछन् । विभिन्न कार्यक्रमसहित बालेन प्रिमियरमा पनि सहभागी हुनेछन् । 

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’का रूपमा २०८० मा सूचीकृत गरेको थियो । फ्रान्सको कान्स सहर पनि फिल्मको ‘क्रिएटिभ सिटी’को सदस्य हो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ११:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro